Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पर्सामा झाडापखालाको लक्षण देखिएका दुई जनाको मृत्यु

पर्सामा झाडापखालाको लक्षण देखिएका दुई जनाको मृत्यु

शनिवार , भाद्र ७, २०८२

वीरगन्ज । पर्सामा झाडापखालाको लक्षण देखिएका दुई बिरामीको मृत्यु भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालका अनुसार शनिबार (भदौ ७) उपचारका क्रममा झाडापखालाको लक्षण देखिएका एक बिरामीको मृत्यु भएको हो ।

उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए ।

यस्तै, शुक्रबार (भदौ ६) वीरगन्ज हेल्थकेयरमा उपचाररत अर्का एक बिरामीको मृत्यु भएको जनाइएको छ । तर के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077