Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

उनीहरूले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

नेपाली दूतावासको समन्वयमा इजरायल पुगेर विपिनको सकुशल रिहाइको पहल गर्न इजरायली राष्ट्रपति र संसद् अध्यक्ष अमिर ओहानालाई भेटेर नेपाल फर्किएका थिए ।

त्यसबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले  विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077