Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । काभेपलाञ्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको धुलिखेल नगरपालिका–८, तिरतिरे धारामा सडक अवरुद्ध भएको हो ।

आज बिहान करिब ९ः४० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको र डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077