Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

परिवारका सबै सदस्यलाई बेहोस बनाएर चोरी

परिवारका सबै सदस्यलाई बेहोस बनाएर चोरी

बुधवार , भाद्र ४, २०८२

सप्तरी । सप्तरीमा एक परिवारका सबै सदस्यहरुलाई बेहोस पारेर लुटेरा समूहले चोरी गरेको छ।

जिल्लाको राजविराज नगरपालिका-५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटपाट भएको हो।

केही दिनअघि विवाह भएकी छोरी माइत आएको मौका पारेर मंगलबार राति सोनीको घरबाट २३ तोला सुन, चाँदीका गहना, मोबाइल र ५० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ।

सोनीका ज्वाइँ अमित कुचेरियाले घरका सबै सदस्यलाई औषधि सुँघाएर बेहोस बनाएर चोरी गरेको जानकारी प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077