Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काठमाडौंमा १९ वर्षीय किशोर मृत फेला

काठमाडौंमा १९ वर्षीय किशोर मृत फेला

बुधवार , भाद्र ४, २०८२

काठमाडौँ । राजधानीको बौद्ध कुमारीगालमा एक १९ वर्षीय किशोर मृत फेला परेका छन् ।

मृतकको परिचय जोन श्रेष्ठका रूपमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले हाल मृत्युको कारणबारे प्रारम्भिक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077