Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

मंगलवार , भाद्र ३, २०८२

बझाङ । पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ बालुवाटारस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077