Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय

सोमवार , भाद्र २, २०८२

काठमाडौं । सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । 

उनको योग्यताबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077