Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध

गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध

सोमवार , भाद्र २, २०८२

दार्चुला । दार्चुलामा सडक अवरुद्ध भएको छ । गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार सोमबार बिहान करिब पौने ६ बजे शैल्यशिखर नगरपालिका–६, तेरछ्र्यालेकस्थित सडकमा पहिरो खसेको हो ।

अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077