Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रामेछापमा भूकम्पको धक्का महसुस

रामेछापमा भूकम्पको धक्का महसुस

आइतवार , भाद्र १, २०८२

काठमाडौं । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो ३ :४३ मा रामेछापको हेलाम्चो आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, साउन २० मा म्याग्दीको गुर्जाखानी आसपास ४।५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077