Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कृषि सहकारी समितिको बैठक बस्दै

कृषि सहकारी समितिको बैठक बस्दै

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

बैठक १०ः३० बजे समितिको बैठक कक्षमा बस्न लागेको हो ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077