Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

जिल्लाको बित्थडचिर गाउँपालिका–१, पैरामा सडक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077