Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

७२ सहसचिवको सरुवा, सिडिओ र महानिर्देशक फेरिए [सूचीसहित]

७२ सहसचिवको सरुवा, सिडिओ र महानिर्देशक फेरिए [सूचीसहित]

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ठूलो संख्यामा सहसचिवको सरुवा गरेको छ । अन्तरमन्त्रालय सरुवामा विभिन्न निकायका प्रमुखहरुको जिम्मेवारी फेरिएको छ ।

सरुवामा ललितपुरका सिडिओ रमेश ढकाललाई गण्डकी प्रदेश तथा भक्तपुरका सिडिओ भरतमणि पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै, कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण भट्टराई तथा आपुर्ती विभागका महानिर्देशक कुमार दाहालको अन्यत्र सरुवा भएको छ ।

त्यस्तै, गृह मन्त्रालयमा सिडिओ बन्नका लागि शिवलाल तिवारी, बिनु बज्राचार्य कुवँर, नमराज घिमिरे, सृजना थपलिया लगायत भित्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077