Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गोंगबुको एक होटलमा २३ वर्षीय युवक मृत फेला

गोंगबुको एक होटलमा २३ वर्षीय युवक मृत फेला

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । काठमाडौको एक होटलमा एक युवक मृत फेला परेका छन्।

काठमाडौँ महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित होटल नुर एन्ड रेस्टुरेन्टमा कास्की माछापुच्छ्रे गाउँपालिका(३ घर भएका २३ वर्षीय विपिन भुजेल मृत फेला परेका हुन्।

गत साउन १९ गते देखि सोही कोठामा बस्दै उनी आज सोही कोठाको बाथरूममा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077