Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

बुधवार , श्रावण २८, २०८२

झापा । झापामा खोलामा बगेर एक बालकको मृत्यु भएको छ ।

झापाको दमक–१०, जहदामा भालुखोला तर्ने क्रममा बगेर ११ वर्षीय धर्मेन्द्र प्रसाईंको मृत्यु भएको हो ।

बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्‍याइएकोमा चिकित्सकले धर्मेन्द्रलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077