Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध

पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध

बुधवार , श्रावण २८, २०८२

मुस्ताङ । पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध भएको छ ।

बारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्डमा लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077