काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूची :


यस्तै प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ ।
आईजीपी दिपक थापाले हालै बढुवा भएका ११ जना एसपीको विभिन्न कार्यालयमा पदस्थापन गरेका हुन् ।
