Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पर्सामा एक कैदीबन्दीको मृत्यु

पर्सामा एक कैदीबन्दीको मृत्यु

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । पर्सामा एक कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्ष सजाय तोकिएका २८ वर्षीय राहुल साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्र भने- 'राहुल आज बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो।'

उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077