Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पशुपतिनाथ मन्दिर परिसरबाट ४१ जना शकांस्पद व्यक्ति प्रहरी नियन्त्रणमा

पशुपतिनाथ मन्दिर परिसरबाट ४१ जना शकांस्पद व्यक्ति प्रहरी नियन्त्रणमा

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । प्रहरीले पशुपति क्षेत्रबाट ४१ जना शंकास्पद व्यक्तिलाई पक्राउ लिएको छ ।

मन्दिर आसपास शंकास्पद गतिविधि गरिरहेकका, पकेटमारी र चोरीको कसुरमा पक्राउ पर्दै छुट्दै आएकाहरूलाई पक्राउ गरिएको हो ।

भोलि साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा भक्तजनको भिडभाड हुने र पकेटमार सक्रिय हुने भएकाले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको गौशाला प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई पक्राउ गर्न ‘स्विप अपरेसन’ नै चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077