Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एनपीएल -२ अक्सन : हेमन्त धामी सुदूरपश्चिम रोयल्सबाट खेल्ने

एनपीएल -२ अक्सन : हेमन्त धामी सुदूरपश्चिम रोयल्सबाट खेल्ने

शनिवार , श्रावण २४, २०८२

काठमाडौं। हेमन्त धामीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिम रोयलबाट खेल्ने भएका छन्।

उनलाई  सुदूरपश्चिम रोयल्स  गोलाप्रथामा अधिकतम रकम १० लाखमा लिएको हो।

उनलाई लुम्बिनी लायन्स, पोखरा एभेन्जर, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले बोली लगाएका थिए।

धामीले अघिल्लो सिजन जनकपुर बोल्ट्सबाट खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077