Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३१ स्थित गएराति बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी भक्तपुर चाँगुनारायण नगरपालिका-३ घर भएकी २९ वर्षीया ईसा गिरीको उपचारका क्रममा सिभिल अस्पतालमा बिहीबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077