Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरोले बेनी–जोमसोम सडकखण्ड र सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडकखण्ड र सिद्धार्थ राजमार्ग अवरुद्ध

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान ४ स् ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ ।

बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077