Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

बागमती प्रदेशमा गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

विशेषगरी काठमाडौं उपत्यकामा गाईजात्रा मनाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077