Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउने तयारीमा बालेन, आईजीपी थापाको साथ

हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउने तयारीमा बालेन, आईजीपी थापाको साथ

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काइने भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेपछि मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका आइजिपी थापाबीच मौखिक सहमति भएको हो ।

महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटमा भवन भत्काउने निर्णय भएको महानगरले जनाएको छ ।

महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।

अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077