Jun 09 2026 | २०८३, जेठ २६ गते
09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३
मंगलवार , श्रावण २०, २०८२
Shares
काठमाडौं । म्याग्दीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
म्याग्दी जिल्लाको गुर्जाखानी आसपास भएर भूकम्प गएको हो । ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By