Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं। विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूको करिब ५ करोड रुपैयाँ ठगी गरेर अध्यक्षसहित सबै पदाधिकारीहरु फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

फरार हुनेहरुमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, सदस्य रोहित खड्का र सदस्य अनिता थापा छन् ।

यसअघि पनि लामो समयसम्म फरार भएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो । २०८० माघमा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077