Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

इकुमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

इकुमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ ।

भोटेकोसी गाउँपालिका–२, कोदारीमा सडक अवरुद्ध भएको हो ।

आइतबारबिहान करिब ५ः२० बजे उक्त स्थानस्थित इकुमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगैको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077