Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

देशभर पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सात एकतर्फी

देशभर पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सात एकतर्फी

शनिवार , श्रावण १७, २०८२

काठमाडौँ । शनिबार बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार देशका ५ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका हुन् ।

साथै सात स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077