Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

संघीय मामिला मन्त्रालयद्वारा २५ उपसचिवको सरुवा [सूचीसहित]

संघीय मामिला मन्त्रालयद्वारा २५ उपसचिवको सरुवा [सूचीसहित]

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले शुक्रबार उपसचिवहरुको अन्तर मन्त्रालय सरुवा गरेको हो ।

कतिपयलाई विभिन्न निकायमा काज तथा कामकाजमा खटाइएको छ। विभिन्न पालिकामा मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।

सरुवाको यो निर्णयसहित सरकारले स्थानीय तहको प्रशासनिक कार्यसञ्चालन थप प्रभावकारी बनाउने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077