Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सिरहामा करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

सिरहामा करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

बिहिवार , श्रावण १५, २०८२

सिराहा । सिरहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिरहा नगरपालिका-१० नरहिया बस्ने ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

बत्ती बाल्ने प्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077