Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

बिहिवार , श्रावण १५, २०८२

गुल्मी । पहिरोका कारण कालीगण्डकी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

आज बिहान कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएको जानकारी प्राप्त पाउनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी खटाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077