Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

भाटभटेनीद्वारा प्रहरीलाई विपद्जन्य उद्धार सामग्री हस्तान्तरण

भाटभटेनीद्वारा प्रहरीलाई विपद्जन्य उद्धार सामग्री हस्तान्तरण

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । भाटभटेनी सुपरमार्केटले विपद्जन्य उद्धारका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।

आज सुपरमार्केट्सका सञ्चालक कल्याण गुरुङ, डा. प्रतीक गुरुङ, कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीलाई र्‍याफटिङ बोट, लाइफ ज्योकट, थ्रो ब्यागलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

काठमाडौंको नदी किनाराका बस्तीहरुमा बाढी पस्यो र उद्धारको आवश्यकता भयो भने उक्त सामग्री सहयोगी हुने एसएसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077