Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले पदबहाली गरेका छन्।

मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले मंगलबार पदबहाली गरेका हुन्। हिजो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा र सहरजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077