Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

भेरी नदीमा फसेका चार जनाको सकुशल उद्धार

भेरी नदीमा फसेका चार जनाको सकुशल उद्धार

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । डोल्पाको भेरी नदीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

जिल्लाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरीमा फसेका त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने २६ वर्षीय नन्दप्रसाद, ३३ वर्षीय ललित बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानै दाउरा लिन गएका उनीहरू नदीको बहाव बढ्दा बीच नदीमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077