Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मंगलवार , श्रावण १३, २०८२

झापा । झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

जिल्लाको कचनकवल गाउँपालिका–७ सितागढी टोलका ५० वर्षीय अरूण राजबंशीको ज्यान गएको हो । सोमबार राति सिँचाइको मोटर जोड्ने क्रममा करेन्ट लागेर राजबंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077