Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

गोसाइँकुण्डमा बेपत्ता दुवै जनाको शव फेला

गोसाइँकुण्डमा बेपत्ता दुवै जनाको शव फेला

सोमवार , श्रावण १२, २०८२

काठमाडौं। आइतबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई जना तीर्थालुको शव फेला परेको छ ।

नेपाली सेनाको सहयोगमा आज मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका २८ वर्षीय सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उनिहरु आइतबारदेखि बेपत्ता थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077