Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सडकमा माटो खसालेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

सडकमा माटो खसालेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका-१४ स्थित बल्खु चोकमा जेसीबी लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो ।

व्यक्तिगत काम गर्ने क्रममा फोहोर गरेपछि स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077