Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

गुल्मीमा आगलागीबाट एक युवतीको निधन

गुल्मीमा आगलागीबाट एक युवतीको निधन

आइतवार , श्रावण ११, २०८२

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर मृत्यु भएको छ ।

धुर्कोट -५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएकी थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077