Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

छोरी भेट्न गएका बुवाको १२ दिनपछि शव भेटियो

छोरी भेट्न गएका बुवाको १२ दिनपछि शव भेटियो

बुधवार , श्रावण ७, २०८२

चितवन । चितवनमा एक पुरुष मृत भेटिएका छन् ।

कालिका नगरपालिका–९ शक्तिखोर जंगलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन् ।

गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए ।

प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077