Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो

आइतवार , श्रावण ४, २०८२

पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटिएको छ ।

आज बिहान घरमाथीबाट पहिरो झरेको थियो । पहिरोबाट ७० वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमतीको शव निकालेको प्रहरीले जनाएको छ ।

मृतकको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नुअघि नै घरबाट निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077