Online Nepal
  • शनिबार, ७ असार २०८२
  • बालेन शाह भन्छन् – सरी केपी ओली, तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

    बालेन शाह भन्छन् – सरी केपी ओली, तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०८२
  • 819
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो आरोप लगाएका हुन् ।

    उनले प्रधानमन्त्री ओलीको करप्सन सिस्टमलाई मद्दत गर्न नसक्ने स्पष्ट पारे । सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन् । त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए ।



    ‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम,’ उनले लेखेका छन्।

    अगाडि उनले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार