Online Nepal
  • शनिबार, ७ असार २०८२
  • सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

    सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०८२
  • 390
    SHARES

    काठमाडौं । आज सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

    आज सोमबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।



    अर्को बैठक बारे टुंगो लागेको छैन । सोमबार मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्दैछन् ।

    उनीहरूबीच बालुवाटारमै छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार