Online Nepal
  • शनिबार, ७ असार २०८२
  • शंखमूलस्थित कागज कारखानामा आगलागी, निभाउने प्रयास जारी

    शंखमूलस्थित कागज कारखानामा आगलागी, निभाउने प्रयास जारी

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 408
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौँको शंखमूलमा रहेको कागज कारखानामा आगो लागेको छ ।

    सोमबार साँझ टिनको टहरोमा रहेको कागज कारखानामा आगलागी भएको हो ।



    अहिले काठमाडौँ महानगर र ललितपुर महानगरका दमकलले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार