Online Nepal
  • शनिबार, ७ असार २०८२
  • अपरेसन सिन्दुरमा खुंखार अपराधीहरू मारिएको मोदीको दाबी

    अपरेसन सिन्दुरमा खुंखार अपराधीहरू मारिएको मोदीको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 375
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दुर’ अभियानमा खुंखार अपराधीहरू मारिएको दाबी गरेका छन् ।

    सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सय बढी खुंखार आतंककारी मारिएको दाबी गरेका हुन् ।



    उनले गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले भएको घटनामा निर्दोष नागरिकहरूको बीभत्स हत्या गरेको बताए ।

    उनले ‘अपरेसन सिन्दुर’लाई देशका हरेक आमा, बहिनी र छोरीहरुलाई समर्पित गरेको बताए । आतंकवादीको संरक्षणले पाकिस्तान एकदिन आफै सिद्धिने पनि उनी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार