Online Nepal
  • शनिबार, ७ असार २०८२
  • निलम्बन फुकुवापछि आदिल खेले क्रिकेट, भए शून्य रनमा आउट !

    निलम्बन फुकुवापछि आदिल खेले क्रिकेट, भए शून्य रनमा आउट !

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 324
    SHARES

    जनकपुरधाम । नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी पहिलोपटक क्रिकेट खेलेका छन् ।

    सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी–२० प्रतियोगिताको क्रममा उनले बारा क्रिकेट टिमबाट पहिलो खेल खेलेका हुन् ।



    उनी आजको खेलमा शून्य रनमा आउट भए । पर्साविरुद्धको खेलमा अन्सारीले २ बल खेल्दा रञ्जित कुमारको बलमा आउट भए । उनी दुई वर्षअघि निलम्बनमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार