Online Nepal
  • शनिबार, ७ असार २०८२
  • निजी क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल

    निजी क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 327
    SHARES

     

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राप्त उपलब्धिलाई मात्रै चित्त बुझाएर बस्ने अवस्था नरहेको बताएका छन् ।



    आर्थिक वर्ष २०८२र८३ को बजेटका सम्बन्धमा सोमवार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका हुन् ।

    उनले भने, ‘हामी सुधारका एकपछि अर्को कामहरू चाल्दै जान्छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि सरकार गम्भीर छ । हामी अहिले प्राप्त उपलब्धिहरुमा चित्त बुझाएर बस्ने अवस्थामा छैनौं । अरु थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार