Online Nepal
  • शनिबार, ७ असार २०८२
  • राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

    राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 468
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन दिएका छन् ।

    राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई निर्देशन दिएका हुन् ।



    सोमबार वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अहिले सबै पूर्वपञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् । म विशेष अपिल गर्न चाहन्छु उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, टोलमा जानुपर्नेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार