Online Nepal
  • शनिबार, ७ असार २०८२
  • ३७ सय घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    ३७ सय घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 450
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ ।



    अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज एक तोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार