Online Nepal
  • शनिबार, ७ असार २०८२
  • नेपालले आज श्रीलंकासँग खेल्दै

    नेपालले आज श्रीलंकासँग खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०८२
  • 339
    SHARES

    काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ।

    समूह बीमा रहेको नेपालले आज प्रतियोगिताको पहिलो खेल भारतको युपीस्थित गोल्डेन जुब्ली स्टेडियममा खेल्नेछ।



    खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुनेछ।

    राम थापाको कप्तानीमा रहेको यस टिमले आज श्रीलंकालाई हराएमा १ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

    समूह बी अन्तर्गतको पहिलो खेलमा घरेलु टिम भारतले श्रीलंकालाई ८–० ले पराजित गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार