Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • ६ एआईजीको पदस्थापन, सिआईबीमा चन्द्रकुबेर

    ६ एआईजीको पदस्थापन, सिआईबीमा चन्द्रकुबेर

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०८२
  • 3.1K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ।

    एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई कार्य विभाग, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।



    त्यस्तै, दान बहादुर कार्कीलाई मानव स्रोत, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार