Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • नीति तथा कार्यक्रम वैशाख १९ गते आउँदै

    नीति तथा कार्यक्रम वैशाख १९ गते आउँदै

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०८२
  • 438
    SHARES

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ ।

    सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।
    उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।



    त्यसदिनको बैठकमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा रहनुपर्ने सभामुख घिमिरेले संसद्मा जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार